Asked by makra kunwar
on 30/7/20
यक हातको कुम यस्तो अलि अलि समस्या भयको करिब २ महिना भयो।गर्धन तथा घाँटी धेरै दुख्ने समस्या बढेको १ हप्ता भयो।
Asked by makra kunwar
on 30/7/20
यक हातको कुम यस्तो अलि अलि समस्या भयको करिब २ महिना भयो।गर्धन तथा घाँटी धेरै दुख्ने समस्या बढेको १ हप्ता भयो।
चोटपटक केहि लागेको थियो? एक्कस्सी दुख्न थालेको? धेरै नै दुखेको भए एकपटक अस्पताल जानुहोला! साहना सक्ने भए अवस्था अलिक सामान्य भएपछी अस्पताल जादा हुन्छ! त्यतिन्जेल DFO gel भन्ने मलम लगाउन सक्नुहुन्छ!
Asked by NAMAN THAPA ,42 years
4 days, 15 hours ago