Asked by nabin kumar Tamang
on 24/7/20
डाक्टरसाब नमस्कार ।मेरो दायाँ कोख तातेर दुख्छ।धेरै जसो राति सुत्ने समयमा किन,कसरी ,के भएर होला।सुझावका लागि अनुरोध गर्दछु।
Asked by nabin kumar Tamang
on 24/7/20
डाक्टरसाब नमस्कार ।मेरो दायाँ कोख तातेर दुख्छ।धेरै जसो राति सुत्ने समयमा किन,कसरी ,के भएर होला।सुझावका लागि अनुरोध गर्दछु।
सुत्दा दुख्ने र पोल्ने हो भने कैलेकाही ग्यास्ट्राइटिसको समस्याले नि हुन सक्छ! एकपटक परिक्षण नगरी यहि कारणले हो भनेर चाहि भन्न सकिन्न! मिल्छ भने केहि समयपछि एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला! पानी प्रसस्त खानुहोला र खाना खाने बित्तिकै नासुत्नुहोला!
डाक्टरसाब ५/७ महिना भो।
अरु सबै सामन्य नै छु।नियमित कुनै अौषधी खाएको छुईन।सुर्ती चुरोट खैनी खान्न तर धेर थोर रक्सी बेलुका पिउने गरेको छु।म ३७ बर्षको भए । दिसापिसाब सबै नर्मल नै छ।मात्र बस्दा वा सुत्ने समयमा धेरै पिडा हुने गरि पनि होइन तर दुखि राछ भन्ने महसुस हुने गरि तातो भए जसरी पिडा हुन्छ ।म ५६ के जीको छु।
अरु के हुन्छ? कति भयो यस्तो भएको? सबै कुरा विस्तृतमा जानकारी पाउनपाए सल्लाह दिन सजिलो हुन्थ्यो!
Asked by NAMAN THAPA ,42 years
4 days, 9 hours ago
Asked by Sudip Shrestha
1 week ago