Asked by Anonymous User
on 23/7/20
म 48 बर्ष भएँ, मेरो गोडाको नशा अचानक सियोले घोचेको जस्तो टनकिन्छ, बिशेस गरी बिहान पख /यो युरिक एसिड होला कि नशाको कारण होला, कहाँ जचाउन ठिक होला? सल्लाह पाउ न /
Asked by NAMAN THAPA ,42 years
5 days, 16 hours ago