Asked by Jeevan Sah
on 25/6/20
मेरो वाइफ़को दुइटै खुटा फूलने गर्छ। कहिले अफ़ै ठीक हुँछ कहिले फेरी फूलने समस्या। किन भैरहेको छ भन्ने एकदम चिंतित छु। होमोग्लोबिन अली थोरै कम छ। थाईराइड ठीक छ।
Asked by Jeevan Sah
on 25/6/20
मेरो वाइफ़को दुइटै खुटा फूलने गर्छ। कहिले अफ़ै ठीक हुँछ कहिले फेरी फूलने समस्या। किन भैरहेको छ भन्ने एकदम चिंतित छु। होमोग्लोबिन अली थोरै कम छ। थाईराइड ठीक छ।
ब्लड प्रेसर परिक्षण गर्नुभएको छ? एकपटक अस्पताल गएर चिकित्सकलाइ भेटी विस्तृत रगत जाच गर्दा राम्रो हुन्छ!
Asked by NAMAN THAPA ,42 years
5 days, 5 hours ago