Asked by Rajesh Kumar Rai
on 21/5/20
म ग्यास्टिक्को रोगी हु र ग्यास्टिक बल्झदा पिसाब छिटोछिटो आउने र पोल्ने गर्छ के यो ग्यास्टिकको कारण हो या अन्य कारण हो।urine infection या मृगौला खराबी को कारण कसरी थाहा पाउने।
पिसाबको इन्फेक्सनले गर्दा पनि यस्तो भएको हुनसक्छ! एकपटक नजिकैको अस्पताल वा ल्याबमा गएर पिसाबको जाच गराउनुहोला! पानी बढी खानुहोला! धन्यबाद!
Asked by NAMAN THAPA ,42 years
5 days, 20 hours ago