Asked by Anonymous User
on 20/5/20
यदि नसा च्यापिएको छ भने त्यसको दुखाइ एकै ठाउँमा हुन्छ कि फरक फरक ठाउँमा सरेर दुख्ने पनि हुन्छ?र जतिबेला पनि दुखिरहन्छ कि कहिले काहीँ मात्र दुक्छ?
Asked by Anonymous User
on 20/5/20
यदि नसा च्यापिएको छ भने त्यसको दुखाइ एकै ठाउँमा हुन्छ कि फरक फरक ठाउँमा सरेर दुख्ने पनि हुन्छ?र जतिबेला पनि दुखिरहन्छ कि कहिले काहीँ मात्र दुक्छ?
Neurology (MBBS, MD, DM), 14 Years of practice
तुलसी जि। नसा च्यापिएको दुखाइ एकै ठाउँ मा वा सोही पट्टि अन्य ठाउंमा पनि दुख्न सक्छ। दुखाइ एक नासै वा कहिले काहीँ मात्रै दुख्ने पनि हुन सक्छ।
ढाडको हो। कहिले कतापट्टी कहिले कता सरेर दुख्छ सहन नसक्ने गरि
कुन भागको नसा च्यापिएको हो त्यसमा भर पर्छ! नसा च्यापिने भन्ने धेरै किसिमको हुन्छ, मेरुदण्डमा नसा छापिने, अर्को हात खुट्टामा नसा च्यापिने आदि! कता कुन भागमा के लक्षण छ हजुरलाई भानिदिनुभाए त्यहीअनुसार सल्लाह दिन सजिलो हुनेथियो!
Asked by NAMAN THAPA ,42 years
4 days, 15 hours ago