Asked by Dipesh Aryal
on 10/5/20
निन्दा नपुग्दा लाग्ने रोग के के होला
Asked by Dipesh Aryal
on 10/5/20
निन्दा नपुग्दा लाग्ने रोग के के होला
निन्द्रा कम लाग्ने समस्या धेरै कारणले हुन्छ! किन यस्तो भएको भनेर विस्तृतमा थाहा पाएसी मात्र त्यहिअनुसार उपचार गर्न सकिन्छ! एकपटक मनोचिकित्सकसंग आफ्नो सबै समस्या विस्तृतमा राख्न यो लिंकमा गएर अनलाइन परामर्श गरेर प्रश्न राख्नुहोला: https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta/
Asked by NAMAN THAPA ,42 years
4 days, 19 hours ago