Asked by Karan b.k
on 8/5/20
मेरो छो री ले दुध टोक्छ र क न्छ ५ महिना को भयो
Asked by Karan b.k
on 8/5/20
मेरो छो री ले दुध टोक्छ र क न्छ ५ महिना को भयो
कति महिनाको भयो? अलि अलि दुध टोक्ने वानी हुन सक्छा! केहि समयमा आफै हराएर जान्छ!
मेरो छोरी ले दुध खादा दुध टोक्ने गर्छ किन होला
अलि कुरा बुझिएन। प्रष्ट रुपमा राखिदिनुहुन्थ्यो कि। बालबिषेशज्ञ डाक्टरसंग अनलाइनमा थप कुरा गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-nipun-shrest19
Asked by NAMAN THAPA ,42 years
5 days, 9 hours ago