Asked by kamansingh oli
on 29/4/20
पाईल्स समन्धी भनिदिनु होला ।
Asked by kamansingh oli
on 29/4/20
पाईल्स समन्धी भनिदिनु होला ।
Psychiatry, 2 Years of practice
कुन stage को छ पाइल्स? रगतमात्र आउछ कि मासु झुन्डीएको जस्तो पनि हुन्छ? सागपात र पानी धेरै खानुहोला! दिसा साह्रो नबनाउनुहोला! मासु झुन्डीएको र भित्र नपस्ने भए अपरेसन जरुरी हुनसक्छ! एकपटक बन्द खुलेपछी अस्पताल गएर परिक्षण गराउनुहोला!
Asked by NAMAN THAPA ,42 years
5 days, 9 hours ago