Asked by Anonymous User
on 21/4/20
सर मेरो 9 महिना को बच्चामा राती निन्दा समयमा आखामा आशु कचेराहरु आउछ के भको होला सर
Asked by Anonymous User
on 21/4/20
सर मेरो 9 महिना को बच्चामा राती निन्दा समयमा आखामा आशु कचेराहरु आउछ के भको होला सर
आँखालाई सफा राख्नुहोला! सन्चो नभए एकपटक अस्पताल खुलेपछि अस्पताल गएर परिक्षण गराउदा राम्रो हुन्छ!
धेरै आउँदैन सुत्ने समय मात्रै आउछ सर
रातीमात्र आउने कि दिउँसो नि आउँछ? धेरै थोरै? परेला सफा राखिदिनुहोला। एकपटक कचेरा आएको बेलाको फोटो हेर्नपाए सजिलो हुनेथियो । फोटोसहित आखारोग विशेषज्ञसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-irina-kansakar-tuladhar
Asked by NAMAN THAPA ,42 years
5 days, 12 hours ago