Asked by Anonymous User
on 2/4/20
डा. साब नमस्ते मैले बिगत 3 बर्ष देखि psychiatric को ओषधी ecitapax 10 mg खदेइ आयेको छु . लामो समय देखि follow-up मा गयेको छैना यस ले कुनै असर गर्छ कि गर्देइन ? अब कति समय खानु पर्ल।

एकपटक पहिले देखाएको चिकित्सकलाई वा टाढा हुनुहुन्छ भने कुनै मानसिक रोगको चिकित्सकलाई देखाएर मात्र औसधी छोड्नुहोला! मानसिक रोगको समस्या भएकाले समय समयमा फलो अपमा गइ रहनपर्छ! आफूखुसी औसधी छोडेमा फेरि रोग बल्झिन समस्या हुन्छ! मानसिक रोगको चिकित्सकसंग हाम्रोडक्टर मार्फत परामर्श लिन यो लिंकमा जानुहोला : https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta
Asked by NAMAN THAPA ,42 years
5 days, 5 hours ago