Asked by Sirmal Bipin ,27 years
on 17/2/20
मेरो साथि २२ बर्षको भयो, उसको नाकले कुनै पनि गन्ध हरु थाहा पाउदैन, उसलाई सधै रुघा लागिरहेको हुन्छ, बास्ना आउने भनेको कस्तो हो गन्ध आउने भनेको कस्तो हो उसलाई थाहा हुन्न रे, के उसको उपचार सम्भव छ होला ?
समस्या सुन्दा नाकको एलर्जी वा अरु कुनै समस्या भएको हुन सक्छ । एकपटक विस्तृत परिक्षण नगरी यकिन भन्न सकिन्न । नजिकैको अस्पताल गएर नाक कान घाँटी विशेषज्ञलाई भेटी थप सल्लाह लिनुहोला । धन्यवाद
Asked by NAMAN THAPA ,42 years
5 days, 22 hours ago