Asked by Anonymous User
on 20/7/19
नमस्ते दक्तर साब मेरो नाम रुपा मेरो उमेर 24 बर्स भयो मलाई पेर्सर लो छ तर आज भोलि मलाई सुत्ने बेलामा कामजोरो आउँछ अनि ताउको नि दुख्छ तर दिन मा केही हुदैन मलाइ क भयको होला बताइ दिनु हुन्छ कि

सुत्ने बेलामा टाउको दुख्ने, कमजोर हुने कारण धेरै हुन्छन। प्रेसर कम हुनु नि एउटा कारण हो। अन्य रगतको कमी, खानपिन, पौस्टिक आहारको कमी आदिले पनि हुन सक्छ । एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला। घर बस्दा मिल्छ भने दीनको एकपटक प्रेसर जचाएर कागजमा टिपोट गरेर राख्नुहोला। धन्यवाद
Asked by NAMAN THAPA ,42 years
5 days, 5 hours ago