Asked by Anonymous User
on 18/3/19
दिमागी रोग को लागि कुन डक्टर लाई देखाउने होला ?
Asked by Anonymous User
on 18/3/19
दिमागी रोग को लागि कुन डक्टर लाई देखाउने होला ?
मानसिक रोग भन्नुभएको हो या अरु नै केही? मानसिक रोग भन्नुभएको भए यो लिन्कमा गएर चिकित्सकहरु खोज्नुहोला। धन्यवाद । https://www.hamrodoctor.com/service/psychiatry
Asked by NAMAN THAPA ,42 years
5 days, 12 hours ago